×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावमा अन्तर्घात गर्ने कांग्रेसका ५ जना पार्टीको साधारण सदस्य नै नरहने गरी निष्कासित !

गोरखा – स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।
समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट याउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ ।
तामाङ, अम्गाई र लामिछाने अर्को पार्टीबाट र काप्री बागी उम्मेदवार उठेको उजुरी जिल्ला कार्यसमितिमा आउको खबर आजको कान्तिपुरमा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: