×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कटुवा पेस्तोलसहित बसुन्धराबाट एकजना पक्राउ

काठमाडौँ – बसुन्धरास्थित चिया पसलबाट एक थान कटुवा पेस्तोल र सोको तीन राउण्ड गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार डडेल्धुराको पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको  प्रहरी महानिरीक्षक सुबास खड्काको टोलीले सो स्थानबाट पक्राउ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: