कटुवा पेस्तोलसहित बसुन्धराबाट एकजना पक्राउ


काठमाडौँ - बसुन्धरास्थित चिया पसलबाट एक थान कटुवा पेस्तोल र सोको तीन राउण्ड गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार डडेल्धुराको पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको  प्रहरी महानिरीक्षक सुबास खड्काको टोलीले सो स्थानबाट पक्राउ गरेको हो ।

प्रकाशित : Tuesday, July 11, 2017

recent

Popular Posts