डेढ महिना वित्न नपाउदै देउवाको किचन क्याविनेटमा किचलो
Powered by Blogger.
डेढ महिना वित्न नपाउदै देउवाको किचन क्याविनेटमा किचलो


प्रधानमन्त्री भएको डेढ महिना वित्न लागको छ, तर शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तारको त कुरै छाडौं, आफ्नै सचिवालय समेत बनाउन सकेको छैनन् । 

एक महिनापछि परराष्ट्र सल्लाहकारमा दिेनश भट्टराई तथा वरिष्ठ सञ्चारविज्ञमा गोविन्द परियार नियुक्त गरेका उनले साउन १ गते केशवराज जोशीलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । 

जोशी स्वकीय सचिवमा नियुक्त हुँदा देउवाको पीए भानु देउवा किन नियुक्त हुन सकेनन् भन्ने प्रश्न कांग्रेस बृत्तमा उठेको छ, यो खबर आजकोदृष्टि साप्ताहिकमा छ ।

प्रकाशित मिति : Tuesday, July 18, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...