शुक्रबारदेखि राष्ट्र बैंकले डलरको भाउ घटायो, कतिले अब कारोबार हुने
Powered by Blogger.
शुक्रबारदेखि राष्ट्र बैंकले डलरको भाउ घटायो, कतिले अब कारोबार हुने

  • अर्थ सरोकार सम्बाददात
काठमाडौं - चार महिनादेखि लगभग  १०३ रुपैयाँ कारोबार भइरहेको अमेरिकी डलरको भाउ शुक्रवार र शनिवारका लागि १०२ रुपैयाँमा घटेको  छ। अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आए यसमा फेरवदल हुनसक्ने छ।

 एक अमेरिकी डलरको बिक्री मूल्य १०२ रुपैयाँ ९० पैसा अबको शुक्रबारदेखि राष्ट्र बैंकले तोकेको छ। केहि  समयदेखि लगभग  १०६ रुपैयाँ  बसेको डलर चार महिनाअघि एकैपटक १०३ रुपैयाँमा घटेको थियो। त्यसपछि चार महिनासम्म त्यसैको वरीपरी डलरको किनबेच भइरहेको थियो।

प्रकाशित मिति : Friday, July 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...