धेरैपछि काठमाडौँमा भूकम्प गएको छ । विहान ७ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो । ओखलढुंगा केन्द्रबिन्दु भएर ५.१ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ ।
Live on
Listen to live radio.