×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एकाविहानैको अपडेट : यस्तो आयो अहिलेसम्म देशभरको मतपरिणाम, कुन ठाउँमा कसले जिते ? (हेर्नुहोस् सूचिसहित)

बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । जस अन्तरगत ५० स्थानीय तहको मतपरिणाम आएको छ ।
शुक्रबार राति ११ बजेसम्मको मतपरिणाम अनुसार, नेकपा एमालेले सबैभन्दा बढी २१ ठाउँमा जितेको छ । यसैगरी, दोस्रोमा रहेको काँग्रेसले १७ स्थानीय तहमा जितेको छ । माओवादी केन्द्रले १० स्थानीय तह जितेको छ । 
त्यसैगरी, एमाले १ सय १० स्थानमा अगाडि देखिएको छ । कांग्रेस १०८ र माओवादी केन्द्र ३० स्थानमा अगाडि देखा परेको छ । प्युठानबाट राजमो र बाँकेबाट संघीय समाजवादी फोरमले पनि खाता खोलेको छ ।
कांग्रेस
बडिमालिका नगरपालिका, बाजुरा : पदम बडुवाल
छेडदह गाउँपालिका, बाजुरा : नरबहादुर रावत
काँडा गाउँपालिका, बझाङ : राजेन्द्र बोहरा
चिचिला गाउँपालिका, संखुवासभा : पासाङ नोर्बु शेर्पा
सिलिचोङ गाउँपालिका, संखुवासभा : राम बहादुर राई
महाकाली नगरपालिका, दार्चुला : हंसराज भट्ट
दरबार गाउँपालिका, गुल्मी : अशोककुमार थापा
भागेश्वर गाउँपालिका, डडेल्धुरा : कौशिला भट्ट
आलिताल गाउँपालिका, डडेल्धुरा : बलबहादुर गुरुङ
के.आइ.सिं गाउँपालिका, डोटी : लोकेन्द्र शाही
गन्यापधुरा गाउँपालिका, डडेलधुरा : नबलबहादुर मल्ल
बाजुरा, हिमाली गाउँपालिकाः गोविन्द बहादुर मल्ल
एेसेँलुखर्क गाउँपालिका, खोटाङ : विश्वनाथ निरौला
प्रतापपुर गाउँपालिका, नवलपरासी : राजकुमार शर्मा
मेरिङदेन गाउँपालिका, ताप्लेजुङ : गणेशबहादुर लिम्वू
चन्द्रकोट गाउँपालिका, गुल्मी द्रोणबहादुर खत्री
तुम्वेवा गाउँपालिका, पाँचथर : होमनाथ थापा

माओवादी
लिखु पिके गाउँपालिका, सोलुखम्बु : डम्बर बहादुर बस्नेत
महाकुलुङ गाउँपालिका, सोलुखुम्बु : सागर कुलुङ
बंगलाचुली गाउँपालिका, दाङ : भक्तबहादुर ओली
पुथा उत्तरगंगा गाउँपालिका, रुकुम : ओमप्रसाद घर्ती
भुमे गाउँपालिका, रुकुम : रामसुर बुढा मगर
सिस्ने गाउँपालिका, रुकुम : कुमारी बराल गौतम
अजयमेरु गाउँपालिका, डडेल्धुरा : उमेश भट्ट ‘विकास’
बोगटान गाउँपालिका, डोटी : कमलबहादुर गड्सिला
थवाङ गाउँपालिका, रोल्पा : वीरबहादुर घर्ती
लालझाडी गाउँपालिका, कन्चनपुर : मदनसेन बडायक
एमाले 
अमरगढी नगरपालिका, डडेलधुरा : विश्वेश्वर (विपीन ओझा)
मष्टा गाउँपालिका, बझाङ : कर्णबहादुर रावत,
पाण्डवगुफा गाउँपालिका, बाजुरा : कालीबहादुर शाही
जन्तेढुंगा गाउँपालिका, खोटाङ : शंकर राई
गौमुल गाउँपालिका, बाजुरा: हरि रोकाया
पन्चेश्वर गाउँपालिका, बैतडी : गोरख बहादुर चन्द
थलारा गाउँपालिका, बझाङ : भुवनेश्वर उपाध्याय
मौवाखोला गाउँपालिका, ताप्लेजुङ : राजन कुमार थक्लुङ
रामप्रसाद राई गाउँपालिका, भोजपुर : बिजय राई
लेकम गाउँपालिका, दार्चुला : परमानन्द जोशी
वित्थडचिर गाउँपालिका, बझाङ : प्रेम बोहरा
दुर्गाथली गाउँपालिका, बझाङ : प्रयागराज जोशी
ताप्ली गाउँपालिका, उदयपुर: उद्दवसिंह थापा
त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी: रामप्रसाद पाण्डे
अपिहिमाल गाउँपालिका, दार्चुला : धर्मानन्द सिंह
तलकोट गाउँपालिका, बझाङ : लालबहादुर विष्ट
खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, धनकुटा: मनोज राई
पौवादुम्मा गाउँपालिका, भोजपुर : किरण राई
हिलिहाङ गाउँपालिका, पाँचथर : भवानीप्रसाद लिङदेन
तिनाउ गाउँपालिका, पाल्पा : अमबहादुर घर्ती
मादी नगरपालिका, संखुवासभा विदुर लिन्थेप
राष्ट्रिय जनमोर्चा
मल्लरानी गाउँपालिका, प्यूठान : अम्मरध्वज राना
संघीय समाजवादी फोरम
नरैनापुर गाउँपालिका, बाँके : इश्तियाक अहमद साह
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: