एकाबिहानै आयो ३ सय ३३ स्थानीय तहको मतपरिणाम (हेर्नुहोस् सूचीसहित)
Powered by Blogger.
एकाबिहानै आयो ३ सय ३३ स्थानीय तहको मतपरिणाम (हेर्नुहोस् सूचीसहित)


असार १४ गते सम्पन्न ३५ जिल्लाको ३ सय ३४ स्थानीय तह मध्ये ३ सय ३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । 

झापाको अर्जुनधारा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाको नतिजा आएसँगै एमालेले जितको संख्या १ सय ५० पुर्याएको छ । नतिजा आउन बाँकी रहेको एक मात्र धरान उपमहानगरपालिकामा पनि एमालेको अग्रता छ । 

३ सय ३३ स्थानीय तह मध्ये नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ । काँग्रेसले १ सय २१ स्थानीय तहमा जित हासिल गरेको छ । 

यस्तै, नेकपा माओवादी केन्द्रले ३८ स्थानीय तह जितेको छ भने संघीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा ४, राष्ट्रिय जनमोर्चा २ र स्वतन्त्र उम्मेदवारले दुई स्थानीय तहको प्रमुख जितेका छन् । 

हेर्नुहोस्, ३ सय ३३ स्थानीय तहमा कहाँ कसले जिते ?

प्रकाशित मिति : Monday, July 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...