×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

इलाममा ‘निसान’ आउँदा यसरी गरियो स्वागत, इलामेली भए हर्षित (फोटो कथा)

  • बिनय तिमिल्सीना / अर्थ सरोकार डटकम
इलाम- १५ बर्षअघि काठमाडौँ सारिएको निशान पुन: इलाम फर्कंदा इलामेलीहरु हर्षित भएका छन् । सुरक्षाको कारण देखाउँदै नेपालको सिमाना पूर्वमा टिष्टासम्म पुगेको प्रमाणका रूपमा रहेको निशान २०५९ वैशाख २६ गते श्रीनाथ पल्टनले काठमाडौँ लगेको थियो । विसं १८७५ मा सुगौली सन्धिपछि इलाममा बसेको श्रीनाथ पल्टनले निशान लगेपछि इलामका स्थानीयवासीको लामो सङ्घर्षपछि जिल्लामा फर्किएको हो ।
लामो संघर्षपछी इलाम फर्काइएको उक्त निसानको स्वागतमा इलाममा मानव सागरनै ओर्लिएको थियो भने इलामेलीहरुले पनि निशान इलाममै फर्किएपछि खुसी व्यक्त गरेका छन् । हेरौं फोटो कथा 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: