×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ निर्णय : अब काठमाडौंमा बाइक चढ्नेले ४०० रुपैयाँ थप कर तिर्नुपर्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा बाइक चढ्नेले अव ४०० रुपैयाँ थप कर तिर्नुपर्ने भएको छ । महानगरले आर्थिक बर्ष २०७४/७५ को बजेटमा इन्जिनबाट चल्ने जुन सुकै दुई पाङ्ग्रे सवारी साधनले बर्षको ४०० रुपैयाँ सवारी कर तिर्नु पर्ने व्यवस्था गरेपछी अव बाइकको खर्च महंगीएको हो ।
महानगरले गरेको निर्णय अनुसार कार, जीप, भ्यान लगायत निजी चार पाङ्ग्रे सवारी साधन बापत एक हजार रुपैयाँ कर लाग्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: