नयाँ निर्णय : अब काठमाडौंमा बाइक चढ्नेले ४०० रुपैयाँ थप कर तिर्नुपर्ने !
Powered by Blogger.
नयाँ निर्णय : अब काठमाडौंमा बाइक चढ्नेले ४०० रुपैयाँ थप कर तिर्नुपर्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - काठमाडौँमा बाइक चढ्नेले अव ४०० रुपैयाँ थप कर तिर्नुपर्ने भएको छ । महानगरले आर्थिक बर्ष २०७४/७५ को बजेटमा इन्जिनबाट चल्ने जुन सुकै दुई पाङ्ग्रे सवारी साधनले बर्षको ४०० रुपैयाँ सवारी कर तिर्नु पर्ने व्यवस्था गरेपछी अव बाइकको खर्च महंगीएको हो ।

महानगरले गरेको निर्णय अनुसार कार, जीप, भ्यान लगायत निजी चार पाङ्ग्रे सवारी साधन बापत एक हजार रुपैयाँ कर लाग्ने भएको छ ।


Published Date : Monday, July 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...