एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे
Powered by Blogger.
एक अर्बको सफ्टवेयर आठ महिनामै बेकामे


काठमाडौं  - महालेखा नियन्त्रणको  कार्यालयले विदेस्थित नेपाली नियोगको राजस्व  आम्दानी ब्यवस्थित गर्न २१ देशमा सञ्चालनमा ल्याएको सफ्टवेयर एक बर्ष नबित्दै बिग्रेको छ । 

सफ्टवेयरले काम गर्न छोडेपछि महालोले परराष्ट्र मन्त्रालयमार्फत पुरानै शैलीमा हस्तलिखित राजस्व ब्यवस्थित गर्न विदेशस्थित  नेपाली नियोगहरुलाई निर्देशन दिएको छ । 

महालेखाका कर्मचारीहरु २१ वटै देशमा पुगेर नियोगहरुका कर्मचारीलाई सफ्टवेयर चलाउन तालिम दिएका थिए, यो खबर आजको नागरिक दैनिकमा छ । 


Published Date : Wednesday, July 19, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...