×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

खुसीको खबर ! पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, हेर्नुहोस् नयाँ मूल्य (सूचीसहित)

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । आइतबरा राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य तोकेको छ । नयाँ मूल्यअनुसार पट्रोलको प्रतिलिटर ९८ रुपैयाँ, डिजेल ७६ र मट्टितेलको ७४ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको मूल्य पनि घटेको छ । नयाँ मूल्यअनुसार प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार ८४ रुपैयाँ तोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: