नगरकोटको सडक धरापमा


भक्तपुर - खाल्डाखुल्डी खनेर त्यत्तिकै छाडिदिँदा पर्यटकीय गन्तव्य नगरकोटको मुख्य सडक धरापमा परेको खबर आजको कान्तिपुरमा छ  ।

तीन बर्षअभि विस्तार थालिएको कमलविनायक - भत्केकोपाटी - नगरकोट खण्डको करिब १६ किलोमिटर मुख्य सडक विस्तारमा भएको ढिलाईका करण सडक थप धराप बनेका हुन् ।

चाँगुनारायण नगरपालिका ७ वागेश्वरीका केशवप्रसाद अधिकारीले भने, 'ठेकेदारले सडक अलपत्र छाडिदिँदा दुर्घटनाको जोखिम बढेको छ ।' घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने हुँदा समस्या परेको उनको गुनासो छ ।
प्रकाशित : Thursday, July 20, 2017
Loading...

recent

Popular Posts