साउनको सोमबार: १० एंगलबाट पशुपतिको दर्शन गरौँ (फोटो कथा)
Powered by Blogger.
साउनको सोमबार: १० एंगलबाट पशुपतिको दर्शन गरौँ (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साउन लागेपछि पशुपतिको दर्शन गर्नेहरु बढ्छन् । देशबाटमात्र होइन, भारत लगायतका अन्य देशहरुबाट पनि हिन्दु धर्मावलम्वीहरु पशुपतिको दर्शन गर्ने गरेका छन् । साउनको महिना र त्यसमा पनि सोमबारलाई विशेष पर्व नै मान्नेहरु पनि छन् । र आजपनि साउनको सोमबार । आउनुहोस् सोमबार पशुपतिनाथको दर्शन गरौँ, विभिन्न कोणबाट :











माथिका तस्विरहरु मोबाइलबाट खिचिएका हुन् । 

साउन सन्दर्भका यी सामाग्रीहरु छुटे कि ?


Published Date : Monday, July 24, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...