काठमाडौँमा प्लास्टिकको चामल छ्यापछ्याप्ति ! यस्तो चामल बेच्ने एक पक्राउ !
Powered by Blogger.
काठमाडौँमा प्लास्टिकको चामल छ्यापछ्याप्ति ! यस्तो चामल बेच्ने एक पक्राउ !

काठमाडौं - प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एकब्यापारीलाई पक्राउ गरेको छ।

प्रहरीले सानो भर्याङबाट शेरचन प्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । 

शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकमा महानागरीय प्रहरी परिसले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ, यो खबर आजको नागरिक दैनिकमा छ ।


Published Date : Wednesday, July 12, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...