अचम्म ! मृतकले समेत लिए १० लाख राहत !
Powered by Blogger.
अचम्म ! मृतकले समेत लिए १० लाख राहत !

स्याङ्जा - १० वर्षे सशस्त्र द्धन्द्धबाट छोराको मृत्युभएको नक्कली कागजातको आधारमा स्याङ्जाको श्रीकृष्ण ९ की गीता भट्टराईले १० लाख रकम लिएका छन् । 

आफ्नो छोरा राजेन्द्र भट्टराईको द्धन्द्धको क्रममा माओवादीले हत्या गरेको कागन बनाई शान्ति तथा पुननिर्माण मन्त्रालयको पाचैँ प्रतिवेदनमा द्धन्द्ध प्रभावितको नामावलीमा नाम अङ्कित गरी रकम लिएकी हुन्, यो खबर आजको गोरखापत्रमा छ ।

प्रकाशित मिति : Sunday, July 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...