हेर्नुहोस् प्रमाण : देउवाको वेइज्जत गर्न यसरी घोकाएर योजनाबद्ध तरिकाले प्रश्न गर्न लगाएको थियो साझा सवालले !
Powered by Blogger.
हेर्नुहोस् प्रमाण : देउवाको वेइज्जत गर्न यसरी घोकाएर योजनाबद्ध तरिकाले प्रश्न गर्न लगाएको थियो साझा सवालले !


बीबीसी मिडिया एक्सनको प्रस्तुतीमा कान्तिपुर टेलिभिजनमा प्रशारण हुने कार्यक्रम साझा सवालमा प्रधानमन्त्रीलाई एक युवाले अकसफोर्डवाला प्रश्न सोधेपछि त्यसले नयाँ तरङ्ग ल्याईदिएको छ । तर यो सव योजनामै भएको खुलासा भएको छ ।  

कार्यक्रममै सहभागी भएकी एक युवती सुुरुची पन्त'ले आफ्नो फेसबुकमा कार्यक्रमबारेका तथ्यको रहस्योद्घाटन गरिदिएकी छन् । र प्रश्न कसरी सोधीदोरहेछ भन्नेको प्रमाणपनि हामीले फेला पारेका छौँ । 




Published Date : Saturday, July 8, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...