साउन लाग्या छ, हजुर साउन लाग्या छ ! पशुपतिमा सेल्फी खिच्ने रहर जाग्या छ... (फोटो कथा)

  • सुर्जनी पौडेल / अर्थ सरोकार डटकम 
काठमाडौँ - यसैपनि पशुपतिनाथ मन्दिरमा सधैंजसो भीड नै हुन्छ । साउन र  शिवरात्री, तीज जस्ता चाडबाडमा पशुपतिको रौनक बेग्लै हुन्छ । अहिले साउनको महिना, पशुपतिमा अचाक्ली भीड छ । सोमबार र शनिबार अझ बढी भीड छ । पशुपतिनाथको मन्दिरमा बाहिरसम्मै दर्शनार्थीहरुको लाइन छ ।

संगै छ दर्शनपछी सेल्फी खिच्नेहरुको भीड । पशुपति भ्रमणलाई सम्झन लायक बनाउन होस् वा पशुपति घुमेका यादहरु फेसबुकमा पोष्ट गर्न । वा अरुले खिचेको देखेर रहर नै किन नलागोस् । पशुपतिको मूलगेट बाहिर सेल्फी खिच्नेहरु प्रशस्तै भेटिन्छन् । यसले सीधा अर्थमा खिच्ने र देख्नेलाई रमाइलो मात्र भएपनि समग्रमा पशुपतिनाथको प्रवर्दन गरेको छ । आन्तरिक पर्यटनको प्रवर्दन गरेको छ ।

र त अर्थ सरोकारकर्मीलाई यी सेल्फीहरुलाई आफ्नो क्यामरामा कैद नगरी मनैले मानेन ।    

       

  











सबै तस्विरहरु ओप्पो एफथ्रीबाट लिइएका हुन् । त्यहि भएर तस्विरमा रहेको कम गुणस्तरलाई अन्यथा नलिनुहोला । - सम्पादक  

साउन सन्दर्भका यी सामाग्रीहरु छुटे कि ?
प्रकाशित : Saturday, July 22, 2017
Loading...

recent

Popular Posts