×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कमाउने आइडिया अझै सिक्नुभएको छैन ? थ्री एस इन्भेष्टमेन्टले पुन: आधारभूत शेयर तालिम संचालन गर्दैछ है !

काठमाडौँ – सेयर बजारमा प्रवेश गर्न खोज्ने र भर्खर प्रवेश गरेका लगानीकर्ताहरुलाई लक्षित गर्दै थ्री एस यहि श्रावण १५, १६ ,१७ अर्थात अाईतबार,सोमबार ,मंगलवार संचालन हुने उक्त तालिम ६ घण्टाको हुनेछ ।थ्रीएस ईनभेस्ट नया ठिमीमा संचालन हुने उक्त कार्यक्रम बेलुका, ४ बजे देखि ६ बजे सम्म हुने बताइएको छ । रु १००० शुल्क लाग्ने उक्त तालिममा महिला लगानीकर्ताका लागि २०% छुटको व्यवस्था समेत गरिएको छ। )
तालिममा सहभागी हुन ९८४९०५६१६१ मा सम्पर्क गर्न सकिनेछ छ भने यो फर्म समेत भर्न सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: