९.७९ अंकले बढ्यो बजार, कारोबार रकम पनि एक अर्व नजिक !
Powered by Blogger.
९.७९ अंकले बढ्यो बजार, कारोबार रकम पनि एक अर्व नजिक !



  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - मंगलबार नेपाली सेयर बजार सोमबारको तुलनामा ९.७९ अंकले बढेर १५८५.०१ विन्दुमा पुगेको छ । झन्डै एक अर्वको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलपीले गरेको थियो भने एनएलआइसीएलपी र एनआइबीले गरेको थियो । हेर्नुहोस् बजारको संक्षिप्त विवरण :



Published Date : Tuesday, July 11, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...