×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

९.७९ अंकले बढ्यो बजार, कारोबार रकम पनि एक अर्व नजिक !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – मंगलबार नेपाली सेयर बजार सोमबारको तुलनामा ९.७९ अंकले बढेर १५८५.०१ विन्दुमा पुगेको छ । झन्डै एक अर्वको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलपीले गरेको थियो भने एनएलआइसीएलपी र एनआइबीले गरेको थियो । हेर्नुहोस् बजारको संक्षिप्त विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: