मतदाता शिक्षामा ७५ करोड स्वाहा

काठमाडौं - स्थानीय तह दोस्रो चुनाव भएको तीन साता हुनलाग्दा पनि निर्वाचन अयोगनले कति मत बदर भयो भनेर सार्वजनिक गर्न आलटाल गर्दे आएको छ । 

मतदाता शिक्षामा करौडौं रुपैयाँ खर्च गरे पनि बदर मतको परिणाम उच्च उच्च रहेका करण आयोग मौन बसेको छ । 

निर्वाचन अधिकारीका अनुसार पहिलो चरणमा जस्तै दोस्रो चुनावमा पनि बदर मतको संखया उच्च छ । 

विराटनगर महानागरिपालिकामा २१ प्रतिशत मत बदर भएको छ । , यो खबर आजको नागरिक दैनिकमा छ ।
प्रकाशित : Thursday, July 20, 2017
Loading...

recent

Popular Posts