किन सुतेनन् ओलाङचुङगोलाका बासिन्दा ?

ताप्लेजुङ - चीनसँग मोटरबाटो जोडिएपछि दुर्गम ओलाङचुङगोलाका बासिन्दा शुक्रबार रातभर जागै बसे । 

सदरमुकाम फुङलिङबाट २६ कोस उत्तरको यो विकट बस्तीमा रातभर नाचगान र भोज चल्यो ।

गाउँका गण्यमान्यदेखि सर्वसाधारण्सम्मको गलामा माला सजिएका थिए ।

आफ्नै सदरमुकाम पुग्नभन्दा छिमेकी देशको सीमावर्ती बजार रिउ यहाँका बासिन्दालाई पायक पर्छ । 

उनीहरु खाद्यान्नदेखि जुत्ता कपडासम्म किन्न उतै पुग्छन् । आजको कान्तिपुरमा खबर छ ।
प्रकाशित : Sunday, July 23, 2017
Loading...

recent

Popular Posts