×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिजलको खुलेआम तस्करी ?

ईनरुवा – सुनसरीको सीमावर्ती क्षेत्रबाट खुलेआम डिजलको तस्करी भईरहेको स्थानीयले खुलासा गरेका छन् । 
नेपाली बजारमा भन्दा भारतीय बजारमा महंगो पर्ने भएकाले नेपालबाट भारतर्फ डिजल तस्करी भईरहेको हो । 
डिजेल, पेट्रोल पम्पबाट तस्करले ठुलो परिणाममा डिजेल लिने र भारततर्फ लैजाने भएकोले स्थानीय उपभोक्तालार्य भने डिजेल पाउन सास्ती भएको छ ।, यो खबर आजको गोरखापत्रमा दैनिकमा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: