डिजलको खुलेआम तस्करी ?
Powered by Blogger.
डिजलको खुलेआम तस्करी ?

ईनरुवा - सुनसरीको सीमावर्ती क्षेत्रबाट खुलेआम डिजलको तस्करी भईरहेको स्थानीयले खुलासा गरेका छन् । 

नेपाली बजारमा भन्दा भारतीय बजारमा महंगो पर्ने भएकाले नेपालबाट भारतर्फ डिजल तस्करी भईरहेको हो । 

डिजेल, पेट्रोल पम्पबाट तस्करले ठुलो परिणाममा डिजेल लिने र भारततर्फ लैजाने भएकोले स्थानीय उपभोक्तालार्य भने डिजेल पाउन सास्ती भएको छ ।, यो खबर आजको गोरखापत्रमा दैनिकमा छ ।

प्रकाशित मिति : Thursday, July 20, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...