लाइसेन्स लिन अव झन् गाह्रो, ट्रायल पास भएपछि सडकमा कुदाउने मामलामापनि पास हुनुपर्ने !
Powered by Blogger.
लाइसेन्स लिन अव झन् गाह्रो, ट्रायल पास भएपछि सडकमा कुदाउने मामलामापनि पास हुनुपर्ने !


सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अब डक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा ट्रायल मा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ ।

यदि सडकमा पनि गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न नसके लाईसेन्सका लागि अयोग्य मानिनेछ ।

लेन अनुशासन, ट्राफिक बत्ती, टि बेल्टलगायत आधारभुत नियममा लापरबाही गरे लाईसेन्स पाईने छैन, यो खबर आजको कान्तिपुरमा छ ।


Published Date : Monday, July 3, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...