बार्षिक १४ लाख बढी तलव खाने सम्पादक युवराज घिमिरेले अन्नपूर्ण छाडे !
Powered by Blogger.
बार्षिक १४ लाख बढी तलव खाने सम्पादक युवराज घिमिरेले अन्नपूर्ण छाडे !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - बार्षिक १४ लाख बढी तलव खानेअन्नपूर्ण मिडिया नेटवर्कका सम्पादक युवराज घिमिरेले अन्नपूर्ण पोष्टको सम्पादक पदबाट राजीनामा दिएका छन् । आफुले शुक्रबारकै दिनदेखि लागू हुनेगरी अन्नपूर्ण पोष्टको सम्पादकबाट राजीनामा दिएको उनको भनाइ छ ।

अवका दिनमा स्वतन्त्र लेखनमा लाग्ने बताउने उनले ३ वर्षसम्म आफू एउटै मिडियामा काम गरेकोले नयाँलाई पनि अवसर दिनुपर्ने भएकोले राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । ३ बर्षअघि उनी अन्नपूर्ण पोष्टमा पुगेका थिए ।

प्रकाशित मिति : Friday, July 21, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...