×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमाले दाजुलाई ७ भोटले हराएर वडाअध्यक्ष बने कांग्रेसी भाई !

ताप्लेजुङ – फुलिङ नगरपालिका ३ मा आफ्नै दाजुलाई हराएर युवराज बराल वडाध्यक्ष बेनका छन् । 
उनले सहोदर जेठा दाजु राम बराललाई ७ मतले पराजित गरेका हुन् । 
वडामा उनीमात्रै कांग्रेसबाट विजयी बनेका हुन् । 
अरु सबै सदस्य एमालेबाट निर्वाचित भएका छन्, यो खबर आजको कान्तिपुरमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: