एमाले दाजुलाई ७ भोटले हराएर वडाअध्यक्ष बने कांग्रेसी भाई !
Powered by Blogger.
एमाले दाजुलाई ७ भोटले हराएर वडाअध्यक्ष बने कांग्रेसी भाई !

ताप्लेजुङ - फुलिङ नगरपालिका ३ मा आफ्नै दाजुलाई हराएर युवराज बराल वडाध्यक्ष बेनका छन् । 

उनले सहोदर जेठा दाजु राम बराललाई ७ मतले पराजित गरेका हुन् । 

वडामा उनीमात्रै कांग्रेसबाट विजयी बनेका हुन् । 

अरु सबै सदस्य एमालेबाट निर्वाचित भएका छन्, यो खबर आजको कान्तिपुरमा छ ।

प्रकाशित मिति : Monday, July 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...