×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डा. यादवले दिए अनावश्यक निर्वाचन खर्च कम गर्ने सल्लाह

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ  –  सोमबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठक बसेको छ । बैठकमा निर्वाचनमा हुने अधिक खर्च कम गर्न सरकार आफैँ तयार हुनुपर्ने बारे छलफल गरिएको थियो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बर गरे अनावश्यक निर्वाचन खर्च कम हुने बताएका छन् ।  बैठकमा यादव सल्लाह – सुझावलाई बढी महत्व दिएको थियो 
निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ ढंगले सम्पन्न गर्न निर्वाचनको मिति तोक्ने अधिकार आफैलाई दिने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । यादवले  बैठकमा संविधानको धारा २७२ मा राजनीतिक दललाई खर्च दिने व्यवस्था गरेकोसमेत स्मरण गराएका थिए । सरकारसँग समितिमा सदस्यहरूले निर्वाचनमा खर्च कम हुनेगरी कानुनी व्यवस्था गर्न माग गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: