११.४० अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार ११.४०  अंकले घटेर १६४२.१३ विन्दुमा आइपुगेको छ । कुल ८० करोड १८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएचपीसीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी  र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, August 13, 2017
,

recent

Popular Posts