भरतपुरमा अहिलेसम्म २३०० मत खस्यो, मतदान गर्न अब केहि समय मात्र बाकीं
Powered by Blogger.
भरतपुरमा अहिलेसम्म २३०० मत खस्यो, मतदान गर्न अब केहि समय मात्र बाकीं



  • अर्थ सरोकार सम्बाददाता 

भरतपुर - भरतपुर महानगरपालिका १९ मा बैशाख ३१ मा भएको निर्वाचनको मतगणना भइरहदा माओवादीका प्रतिनिधि तथा कार्यकर्ताले मतपत्र च्यातेपछि सर्वोच्च अदालतले आजका लागि पुन मतदान गराउन आदेश दिएको थिए ।  

बिहानदेखि भइरहेको मतदानमा अहिलेसम्म २ हजार ३ सय मत खसिसकेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म शान्तिपूर्ण माहोलमा मतदाताहरुले मतदान गरिरहेका छन् । भरतपुर १९ नं वडामा जम्मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । 

प्रकाशित मिति : Friday, August 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...