×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भरतपुरमा अहिलेसम्म २३०० मत खस्यो, मतदान गर्न अब केहि समय मात्र बाकीं

  • अर्थ सरोकार सम्बाददाता 

भरतपुर – भरतपुर महानगरपालिका १९ मा बैशाख ३१ मा भएको निर्वाचनको मतगणना भइरहदा माओवादीका प्रतिनिधि तथा कार्यकर्ताले मतपत्र च्यातेपछि सर्वोच्च अदालतले आजका लागि पुन मतदान गराउन आदेश दिएको थिए ।  
बिहानदेखि भइरहेको मतदानमा अहिलेसम्म २ हजार ३ सय मत खसिसकेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म शान्तिपूर्ण माहोलमा मतदाताहरुले मतदान गरिरहेका छन् । भरतपुर १९ नं वडामा जम्मा ३ हजार ७ सय ९७ मतदाता रहेका छन् । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: