×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवाको राष्ट्रघातविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गर्दै !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा उच्च कोशी बाँध बाँध्ने सहमति राष्ट्रघाती भएको बताउँदै विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री देउवाले नेपाली राष्ट्रियतालाई निकै कमजोर बनाउने खालका सहमति र सम्झौता गरेको नेकपाको निष्कर्ष छ । पार्टी निकट विभिन्‍न जनवर्गीय संगठनहरुले विरोध प्रदर्शन गर्न लागेका छन् ।
अाइतबार विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्री देउवा नेपाल फर्किने दिनमा एयरपोर्टमै कालो झण्डा देखाउने तयारी गरेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: