×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट बैंक लिमिटेडद्वारा नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ? (ब्याजदरसहित)

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खातामा २.५० प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज पाइनेछ ।
बैंकको मुद्दति निक्षेपको ब्याज ६ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म तोकिएको छ । कर्जातर्फ भने बैंकले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशतदेखि न्यूनतम १.२५ प्रतिशतसम्म ब्याल लिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: