×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको ३१.५८% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । संस्थाको ३१.५८% लाभांश पाउन आजसम्म सेयरधनि बन्नुपर्ने  भएको हो । संस्थाले साधारणसभाका लागि फागुन ५ गते बुक क्लोज गर्ने भएको छ । सोहि कारण लाभांश पाउन आजै सेयरधनी बनिसक्नुपर्नेछ । संस्थाको साधारणसभा फागुन २१ गते बस्दैछ । सभा फरवार्डको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: