स्थिर भयो सुनचाँदीको मूल्य
Powered by Blogger.
स्थिर भयो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मुल्यमा कारोबार भएको छ ।

यस्तै गरि चाँदी मूल्य स्थिर रहेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४६ हजार २ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ।


Published Date : Monday, August 7, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...