बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
Powered by Blogger.
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५४ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर ५४ हजार ९ सय मुल्यमा कारोबार भएको छ ।

यस्तै गरि चाँदी मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४७ हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Thursday, August 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...