बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?
Powered by Blogger.
बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५४ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ५४ हजार ४ सय मूल्यमा कारोबार भईरहेको छ 

यस्तै गरि चाँदी मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।


Published Date : Friday, August 4, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...