सुनचाँदीको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुदैंछ कारोबार ?
Powered by Blogger.
सुनचाँदीको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुदैंछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५४ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर ५४ हजार ४ सय मुल्यमा कारोबार भएको छ ।

यस्तै गरि चाँदी मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Wednesday, August 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...