×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोविन्दलाल र बिमल प्रसाद नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५३ औँ संचालक समितिको बैठक बसेको छ । बैठकको निर्णयले कम्पनीको  सञ्चालक चयन गरेको छ ।

कम्पनीको  सञ्चालकका रुपमा गोविन्दलाल सङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् । उक्त बैठकले प्रोमोटर समूहको तर्फबाट सङ्घाई र सर्वसाधारण समूहको तर्फबाट ढकाललाई कम्पनीको संचालकमा नियुक्त गरेको हो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: