गोविन्दलाल र बिमल प्रसाद नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त
Powered by Blogger.
गोविन्दलाल र बिमल प्रसाद नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा नियुक्त


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २५३ औँ संचालक समितिको बैठक बसेको छ । बैठकको निर्णयले कम्पनीको  सञ्चालक चयन गरेको छ ।

कम्पनीको  सञ्चालकका रुपमा गोविन्दलाल सङ्घाई र बिमल प्रसाद ढकाल नियुक्त भएका छन् । उक्त बैठकले प्रोमोटर समूहको तर्फबाट सङ्घाई र सर्वसाधारण समूहको तर्फबाट ढकाललाई कम्पनीको संचालकमा नियुक्त गरेको हो ।


Published Date : Thursday, August 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...