×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गृहमन्त्रीले गरे ३१ जिल्लाका सीडीओको सरुवा, काठमाडौंमा को आए ? (हेर्नुहोस् सूचीसहित)

काठमाडौँ – गृह मन्त्रालयले काठमाडौंसहितका ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । 
अव काठमाडौंमा केदार शर्मा, मोरङमा रामप्रसाद आचार्य, धादिङमा श्याम भण्डारी, पर्सामा विनोद सिंह, स्याङ्जामा महेश आर्चाय, झापामा ऋषिराम तिवारी र महोत्तरीमा बाबुराम श्रेष्ठ नयाँ सिडिओको रुपमा पठाइएको छ ।
हेर्नुस् सुची :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: