×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयरधनीलाई १५% लाभांश वितरण गर्ने एजेन्डासहित आइसीएफसी फाइनान्सको साधारणसभा पुस २९ गते बस्दै !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइसीएफसी फाइनान्सको १७औं वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । सभा रजिष्टर्ड कार्यालय टंगालमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे हुने भएको हो । संस्थाले सभामा १०.५०% बोनस र कर प्रयोजन सहित ४.५०% नगद लाभांश वितरण गर्दैछ । 
यस्तै आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । सभाका लागि संस्थाले पुस १९ गतेबाट २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस १८ गतेसम्म कायम सेयरधनीले सो लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: