राष्ट्रपति भवनमा प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’
Powered by Blogger.
राष्ट्रपति भवनमा प्रधानमन्त्री देउवालाई ‘गार्ड अफ अनर’

काठमाडौँ  – भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।



विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।



त्यसपछि उनी देउवा महात्मा गान्धीको समाधिस्थलमा गएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । लगत्तै राष्ट्रपतिभवन फर्किएपछि बिहान १०ः३० देखि आधा घन्टा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उनलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ । -  काठमाडौँ टुडे 

प्रकाशित मिति : Thursday, August 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...