×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्फिनिटी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचिकृत

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको २ लाख ७ हजार ४ सय कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: