×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कमल थापाले गरेको नेतृत्वको पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ   –  हालै राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका छन् । पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । देउवा सरकारलाई पार्टी फुटाउन भूमिका खेलेको राप्रपाको आरोप समेत छ । 
राप्रपामा आबद्द रहदै आएकी अभिनेत्री रेखा थापाले पनि राणाको साथमा रहने बताएकी छिन् । त्यस्तै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: