किसान माइक्रोफाइनान्सले पाए हकप्रद निष्कासन गर्ने अनुमति
Powered by Blogger.
किसान माइक्रोफाइनान्सले पाए हकप्रद निष्कासन गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - धितोपत्र बोर्डबाट किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २४.२२% हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । संस्थाले १००ः२४.२२ अनुपातमा ७८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको हो । 

यो हकप्रदमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ । हाल किसानको चुक्ता पुँजी ३ करोड २२ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा किसनले १ करोड २९ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी वार्षिक ५३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा छ ।


Published Date : Sunday, August 6, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...