×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लगानीकर्तालाई थोरै राहात, २.४८ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ ।सोमबारको तुलनामा आजको बजार २.४८ अंकले   बढेर १६१४.०५ विन्दुमा आइपुगेको छ । कुल ७२ करोड ३१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचपीपीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: