लगानीकर्तालाई थोरै राहात, २.४८ अंकले बढ्यो बजार
Powered by Blogger.
लगानीकर्तालाई थोरै राहात, २.४८ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार बढेको छ ।सोमबारको तुलनामा आजको बजार २.४८ अंकले   बढेर १६१४.०५ विन्दुमा आइपुगेको छ । कुल ७२ करोड ३१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचपीपीएलले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Tuesday, August 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...