साताको पहिलो दिन ४.५१ अंकले बढ्यो बजार
Powered by Blogger.
साताको पहिलो दिन ४.५१ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार बढेको छ ।बिहिबारको तुलनामा आजको बजार ४.५१ अंकले   बढेर १६२२.३२ विन्दुमा आइपुगेको छ । कुल ८१ करोड ५१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलले गरेको छ भने त्यसपछि क्रमश: सीजेटबिआइएल र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Sunday, August 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...