भारतले राख्यो अहिलेसम्मकै खतरनाक प्रस्ताव ! के गर्लान देउवाले ?
Powered by Blogger.
भारतले राख्यो अहिलेसम्मकै खतरनाक प्रस्ताव ! के गर्लान देउवाले ?


काठमाडौं - भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ ।

नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिती जनाउने रणनीति भारतले बनाएको छ ।


Published Date : Friday, August 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...