नयाँ शक्तिका १५ नेताहरुको विद्रोहः वृहत ध्रुविकरण संयोजन समिति गठन
Powered by Blogger.
नयाँ शक्तिका १५ नेताहरुको विद्रोहः वृहत ध्रुविकरण संयोजन समिति गठन


काठमाडौँ – नयाँ शक्ति पार्टी नेताका नेताहरु देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुविकरण संयोजन समिति गठन गरेका छन् ।

वृहत ध्रुविकरण संयोजन समितिमा देवेन्द्र पौडेलको नेतृत्वमा १५ जना नेताहरु रहेका छन् । माओवादी जनयुद्ध पक्षधरका घटकहरु, मधेस आन्दोलन, आदीवासी जनजाती आन्दोलन, थरुहट आन्दोलनलगायतसँग धुब्रिकरणको लागि अपिल गरिएको छ ।

ध्रविकरणको पक्षमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार छन् । साथै ललित ठगुन्ना र कुलबहादुर मोक्तान छन् । - काठमाडौँ टुडे 


Published Date : Friday, August 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...