८.१९ अंकले घट्यो बजार
Powered by Blogger.
८.१९ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार ८.१९ अंकले घटेर १६५३.५३ विन्दुमा आइपुगेको छ । कुल ९२ करोड ७९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीआइतिले गरेको छ भने त्यसपछि क्रमश: एससीबि र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Thursday, August 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...