१४.५५ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ ।मंगलबारको तुलनामा आजको बजार १४.५५ अंकले   घटेर १५१९.५५  विन्दुमा आइपुगेको छ । कुल ९७ करोड ८३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआइसीएलपी  र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Wednesday, August 30, 2017
,

recent

Popular Posts