×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

१४.५५ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार घटेको छ ।मंगलबारको तुलनामा आजको बजार १४.५५ अंकले   घटेर १५१९.५५  विन्दुमा आइपुगेको छ । कुल ९७ करोड ८३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिबिएलले गरेको छ भने त्यसपछि क्रमश: जीएलआइसीएलपी  र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: