×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनकपुरलाई विश्वकै नमुना सहर बनाउने प्रचण्डको अठोट

  • अर्थ सरोकार सम्बाददाता 

काठमान्डौ – प्रचण्डलेआफ्ना योजना अनुसार काम गरेर अब को ३ बर्ष भित्र  जनकपुरलाई विश्वकै नमुना सहर बनाउने बताउनु भयो । सहरी विकास मन्त्री प्रभु साह, मन्त्रालयका सचिव र प्राविधिकसँग छलफल गरिसकेको कुरा पनि व्यक्त गरे । 

जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका बनाएर एकीकृत सहरी विकास पूर्वाधार निर्माण गर्ने माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको भाबी योजना बनाएको जानकारी संचार माध्यमलाइ दिएका छन ।
प्रचण्डले आफु मन्त्रि भएको बेला तराईका दुई विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाइ महानगरपालिका बनाएको भन्दै धार्मिक तथा एतिहासिक रुपमा रहेको जनकपुर नगरलाइ  धार्मिक पर्यटकको रुपमा स्थापित गर्ने सोच रहेको जानकारी दिए ।
जनकपुरमा पत्रकार सम्मेलनमा गरी आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी चुनाव परिचालन समितिका सदस्यलाई प्रशिक्षण दिन सोमबार जनकपुर गएका थिए त्यहा उनले जनकपुरलाई आफुले सोचेको जस्तो बनाउने प्रतिबद्दता व्यक्त गरे  ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: