×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कमल थापाको राप्रपा छोडेका राणाको पार्टी पर्यो अप्ठेरोमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा ९२० अनुसार नयाँ दलले मान्यता पाउन निर्वाचन आयोगमा ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत नै संसदीय दलका सदस्यहरुको हस्ताक्षर बुझाउनुपर्ने प्रावधान नपुगेकाले राप्रपा छोडेर नयाँ पार्टीको दर्ता गरेका अहिले पशुपति शमशेर राणा अप्ठेरोमा परेका छन् ।
कमल थापालाई छाडेर राणाको पार्टीमा आएकाहरुलाई यो कदमले संकटमा पारेको छ । नयाँ पार्टीको मान्यता पाउन राणाले निर्वाचन आयोगमा बुझाएको आवेदनमा कानून बमोजिम हुनुपर्ने ४० प्रतिशत केन्द्रीय सदस्य नपुगेका कारण उनको राप्रपा प्रजातान्त्रिकले मान्यता पाउनेमा आशंका पैदा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: